पिर महन्त घोषणापछि दत्तात्रय परिक्रमा – Janadesh Daily | ePaper

पिर महन्त घोषणापछि दत्तात्रय परिक्रमा


जनादेश, काठमाण्डौ ।

भक्तपुरको दत्तात्रय पुजारी मठको गद्दी बैठकमा दशनामी सम्प्रदाय देशभरिका महन्तहरुको प्रमुख मानिने पिर महन्त घोषणापछि राजीव गिरीलाई दत्तात्रय परिक्रमा गराइँदै । विसं २०३४ मा पिर महन्त भएका उहाँका पिता राजेन्द्रप्रसाद गिरीको निधनपछि राजीवलाई पिर महन्त घोषणा गरिएको हो । तस्बिर: रमेश गिरी/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्