पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण


जनादेश, काठमाण्डौ ।

पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ गरी ३०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

यो एक दिनमा उपत्यकामा देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्