वर्तालु महिला नाचगाना गरी गौरा पर्व मनाइँदै – Janadesh Daily | ePaper

वर्तालु महिला नाचगाना गरी गौरा पर्व मनाइँदै


काठमाडौँ ।

गौरा पर्वको अवसरमा काठमाडौँको शङ्खमुलमा गौरा नाच गर्दै वर्तालु । (कोभिड– १९) का कारण काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले आफ्नै घरमा पूजाआजा र नाचगान गरी पर्व मनाइएका छन् । तस्वीर ः रोशन सापकोटा/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्