पर्यटकीयस्थल कपासेभञ्ज्याङ, खोटाङ – Janadesh Daily | ePaper

पर्यटकीयस्थल कपासेभञ्ज्याङ, खोटाङ


खोटाङ,

खोटाङको खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङ । समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित कपासेभञ्ज्याङको स्तरोन्नति गर्न स्थानीयवासी र तीनवटै तहका सरकार लागि परेका छन् । तस्बिरः केदार मगर/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्