प्रदेश ५ मा ८० हजारलाई कार्वाही – Janadesh Daily | ePaper

प्रदेश ५ मा ८० हजारलाई कार्वाही


जनादेश, घोराही ।

प्रदेश नम्बर ५ मा मास्क नलगाई हिड्ने ८० हजारलाई प्रहरीले कारवाही गरेको छ ।

असार २२ देखि आज सम्म प्रदेशका १२ वटा जिल्लामा ८० हजार ३ सय ४२ जनालाई कारवाही गरिएको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्