बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज एक वृद्धाको मृत्यु – Janadesh Daily | ePaper

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज एक वृद्धाको मृत्यु


जनादेश, बुटवल ।

कोरोना संक्रमणबाट बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा आज एक ७० वर्षिया वृद्धाको मृत्यु भएको छ ।

गत ३१ साउनमा भएकी उनको आज मृत्यु भएको हो । मृतक रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी रहेको अस्पतालले जनाएको छ । स्वास प्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनी उच्च रक्तचाप र थाइराइडकोे बिरामीसमेत रहेको अस्पतालले जनाएको छ ।

उनको सघन उपचार कक्षमा उपचार गर्दा गर्दै बिहीबार बिहान साढे १० बजे निधन भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्