मेक्सिकोमा कोभिड १९ बाट ६२ हजारभन्दा बढीको मृत्यु – Janadesh Daily | ePaper

मेक्सिकोमा कोभिड १९ बाट ६२ हजारभन्दा बढीको मृत्यु


मेक्सिको सिटी,

मेक्सिकोमा कोभिड १९ बाट मृत्यु हुने नागरिकको संख्या ६२ हजार नाघेको छ । गएको २४ घन्टामा त्यहाँ यो सङ्क्रमणबाट कम्तीमा पनि ६२६ जनाको ज्यान गएको छ । यससँगै यहाँ मृत्यु हुनेहरुको संख्या ६२ हजार ७६ पुगेको हो ।

यहाँ सङ्क्रमितको संख्या ५ लाख ७३ हजार ८८८ रहेको छ । यहाँ पछिल्लो २४ घन्टामा यो संख्या ५ हजार २६७ रहेको थियो । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्