धानसँगै गरिएको केरा खेती  – Janadesh Daily | ePaper

धानसँगै गरिएको केरा खेती 


डोटी,  

डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्लामा धान खेतीसँगै गरिएको केरा खेती । केराखेतीका लागि राम्रो हावापानी र माटो भएकाले दिपायलमा केरा खेती सप्रिने भन्दै यहाँका किसानहरु केराखेतीतर्फ आर्कसित हुँन थालेका छन् । तस्वीर ः विमलबहादुर विष्ट, रासस  
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्