तीन धारा झर्नामा आन्तरिक पर्यटकको आवागमन बढ्दै – Janadesh Daily | ePaper

तीन धारा झर्नामा आन्तरिक पर्यटकको आवागमन बढ्दै


काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका २ काफल डाँडास्थित तीन धारा झर्नामा रमाईलो गर्दै पर्यटक । करिब एक महिनादेखि सो झर्ना अवलोकन गर्न जानेहरुको संख्यामा बृद्धि भएको छ । पेमा लामा/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्