विश्वको भूगोल सम्बन्धि जानकारीहरु – Janadesh Daily | ePaper

विश्वको भूगोल सम्बन्धि जानकारीहरु


-सिद्ध कौशल ।

 भूगोल भन्ने शब्द अङ्ग्रेजी भाषाको Geography र ग्रिक भाषाको Geographien भन्ने शब्द बाट आएकोहो जसको अर्थ पृथ्वीको बर्णन गर्नु -description of earth भन्ने हुन्छ .

 भूगोलका पिता भन्नाले इरेटस्थनिज हुन भूगोलको नया खोज १८ औ शताब्दीमा भएको हो ।

 मानब भूगोल का पिता जर्मनका fried rich ratzel हुन उनले १९ ‍औ शताब्दिमा मानब भूगोल पत्ता लगाएका हुन .

 महादेशिय स्थानान्तरण

o पूथ्विमा रहेका द्धिप महाद्धिप सधै एकै स्थानमा अचल नरही समयको अन्तरालमा अस्थिर भई विविध भौतिक कारणद्धारा चल्ने तथा सर्ने समष्टिगत प्रकृयालाई महादेशिय स्थानान्तरण भनिन्छ ।

 महादेशिय स्थानान्तरण सम्बन्धि विश्वमा प्रचलनमा रहेका २ वटा सिद्धान्त रहेका छन जुन निम्नानुसार रहेका छन ।

o महादिपिय प्रवाह सिद्धान्तContinental Drift Theory

महादिपिय प्रवाह सिद्धान्त Continental Drift Theory जर्मनका एक प्रसि द्ध जलवायूवेत्ता तथा भूगर्भवेत्ता अल्फ्रेड बेगनर सन १९१२ ले पत्ता लगाएका हुन

• रिकापिय विवर्तनिक सिद्धान्त Plate Tectonic Theory

महादेश र महासागरको निर्माण तथा पृथ्वीको वर्तमान अवस्थितको बारेमा बिश्लेषण गर्ने सिद्धान्त हो । यसलाई सन १९६० मा हेरी हेस भन्ने विद्धान ले पत्ता लगाएका हुन ।

महादेशहरु

 पृथ्वीको सतहमा पानि बाहेक जमिनले ढाकेको भागलाई महादेश भनिन्छ । पृथ्वीको कुल क्षेत्रफल ५१ करोड बर्गकिलोमिटर मध्ये ३६ करोड ९० लाख वर्गकिमी(७०.८%) मा पानी र १४ करोड १० लाखमा (२९.२%)पानी रहेको छ ।

विश्वमा ७ वटा महादेश रहेका छन जसमा ६ वटा महादेशमा मात्र मानब बसोबास रहेको छ ।

महादेश भू-भाग जनसङ्ख्या पूर्व-पश्चिम लम्बाई उत्तर-दक्षिण चौडाई

एशिया २९.९२% ६०% ९६००कि.मि ८६०० कि.मि

अफ्रिका २०.२% १४.६% ७४४०किमि ८००० कि.मि

उत्तरअमेरिका १६.५% ७.८% ४८०० कि.मि ७२०० कि.मि

दक्षिण अमेरिका १२% ५.७% ५२२१ कि.मि ७४४२ कि.मि

अन्टार्कटिका ९% –

यूरोप ७% १०.७% ६४०० कि.मि ४८०० कि.मि
अष्ट्रेलिया ५.३% ०.५% ३९०० कि.मि ३१५० कि.मि
महादेश भूपरिबेष्टित राष्ट्रहरु अग्लो शिखर होचो स्थान ठुलोताल
एशिया १२ वटा
ठुलो-काजकिस्तान
सानो- अर्मेनिया सगरमाथा ८८४८मि नेपाल स्थान-मृतसागर३९३मि
उपत्यका- अरुण ४५७मि
गल्छी-अन्ध ६९६७मि चिल्का
अफ्रिका १६ ठुलो-चाड
सानो- रुवाण्डा किलिमन्जरो ५८९५ तान्जानिया लेक असाल जिबुटी
१५६मि भिक्टोरिया
उत्तरअमेरिका – छैनन मेकिन्ले ६१९४
आलास्का डेथभ्याली ४२४मि सुपेरियर
दक्षिण अमेरिका २ बोलिभिया र पारग्वे आकान्कागुवा ७०२१
अर्जेन्टिना peninsula Valdes माराकाइवा
अन्टार्कटिका छैनन फ्रिटजोन नान्सेन
५७७६ बन्टलेसब ग्लासियर भोस्तोक
यूरोप १८ ठुलो – वेलारुस
सानो –भ्याटिकन सिटी एलब्रुज ५६३३
रसिया क्यास्पियन सागरको तट क्यास्पियन

अष्ट्रेलिया छैनन कोस्कीयूस्को २४४३मि आइरा तालको तट आइरा

महादेश सम्बन्धि बिबरणहरु
महादेश ठुलानदीहरु k.m मा ठुला पर्वतमाला घासेमैदान ठुला मरुभूमी ठुला ज्वालामूखी
एशिया याङसिक्याङ् ५७७६ हिमालयन २४०० किःमि विश्वको अग्लो स्थानमा रहेको पर्वतमाला स्टेप्स गोवी चिन सुमात्रा इण्डोनेशिया
अफ्रिका नाइल६६९० एटलास २५०० किःमि सावना वा भेल्ड साहारा दक्षिण अफ्रिका किलिमन्जरो
उत्तरअमेरिका मिसिसिपि मिसौरी६२४० ठूलोःअपालिचयन
लामोः रक्कि ४८००किमिः प्रेयरी सोनारा मौनालोवा
दक्षिण अमेरिका अमेजन६२९६ एण्डिज ७२००कि.मि पम्पाज अर्जेन्टिना पेटोगोनियन माउन्ट सान्तामारिया
अन्टार्कटिका ल्याम्बर्ट ४०० एल्सवर्थ ३५००किःमि – माउन्ट एरे
बस
यूरोप भोल्गा ४५०६ आल्पस १२०० किःमि स्टेप्स मरुभूमी नभएको एटना
अष्ट्रेलिया मरेडार्लिङ्४२५३ ग्रेटडिभाइडिङ रेन्ज
३७००किःमि डाउन्स ग्रेट भिक्टोरिया हाउरु होए
महादेशहरुका सिमाना र अन्य बिश्षेताहरु
महादेश सिमाना अतिकम विकसित राष्ट्रहरु हिमनदी ठुलो सानो देश
एशिया -पूर्वमा-प्रशान्तमहासागर
-पश्चिमा-यूरोपमहादेश
-उत्तरमा-सुमेरु महासागर
-दक्षिणमा-हिन्दमहासागर ९ वटा देश सियाचेन जुन चिनमा पर्दछ विश्वको ठूलो हिमनदी पनि हो । ठुलो देश – चिन
सानो देश- माल्दिभ्स
अफ्रिका
-पूर्वमा पूर्वमा-लालसागर
-पश्चिमा-आन्द्रमहासगर
-उत्तरमा-भू-मध्यसागर
-दक्षिणमा-कुमेरुमहासागर ३४ वटा किलिमन्जरो ठुलो देश – अल्जेरिया
सानो देश- सेसेल्स
उत्तरअमेरिका
नयाँसन्सार -पूर्वमा-आन्द्र महासागर
-पश्चिमा-प्रशान्तमहागर
-उत्तरमा-सुमेरु महासागर
-दक्षिणमा- पनामा नहर छैनन हर्वाड ठुलो देश – क्यानाडा
सानो देश- सेन्टभिसेन्ट एण्ड नोभिज
दक्षिण अमेरिका -पूर्वमा-आन्द्र महासागर
-पश्चिमा-प्रशान्तमहागर
-उत्तरमा-आन्द्र महासागर
-दक्षिणमा-कुमेरुमहासागर १ हाइटी पेरिटो मोरिनो ठुलो देश – ब्राजिल
सानो देश- ट्रिनाडा एण्ड टोबागो
अन्टार्कटिका
-चारै तिरबाट
-कुमेरुमहासागर ले घेरेको छैनन ल्याम्बर्ट ४०० किःमि लामो विश्वको लामो हिमनदी हो । –
यूरोप
-पूर्वमा-एशिया महादेश
-पश्चिमा-आन्द्रमहासागर
-उत्तरमा-सुमेरु महासागर
-दक्षिणमा- भू-मध्यसागर छैनन भटनाजोकुल ठुलो देश – रसिया
सानो देश- भ्याटिकनसिटी

अष्ट्रेलिया
-पूर्वमा-प्रशान्त महासागर
-पश्चिमा-हिन्दमहासागर
-उत्तरमा-हिन्दमहासागर
-दक्षिणमाःकुमेरुमहासागर ५ वटा हर्ड आइल्याण्ड ठुलो देश – अष्ट्रेलिया
सानो देश- नाउर
विभिन्न महादेशका विशेषताहरु
महादेश विशेषताहरु
एशिया -बिषमता र बिवधताको महादेश, -भौगर्भिकदृष्टिले सबैभन्दाम पछिल्लो महादेश ,यस महादेशको लामो नदी –यान्जे ,ठुलो मरुभुमी गोवी जुन चिन र मंगोलियाको विचभागमा पर्छ ।
विश्वको सवैभन्दा बढी जनसङ्ख्या भएकोले यसलाई -home of the man भनेर चिनिन्छ ।
तिब्तको पामिर पठार विश्वकै अग्लो स्थानको पठार हो जुन–पामिर पठार ५००० मि उचाईमा रहेको कारणले जसलाई roof of world पनि भनिन्छ
अफ्रिका उच्चसमस्थलीको महादेश, -भू-मध्यरेखाले बिचबाट काटेको महादेश, -कालो +अध्यारो महादेश, विश्वकै ठुलो हिराखानी-किम्बरखान भएको महादेश(ठुलो हिरा बेलायतको कुलिनान वा कुहिनोर हो )
-विश्वकै ठुलो मरुभूमि-सहारा ८४लाख हेक्टरमा ११वटा देशमा फैलिएको छ ।
– zoo of the world,संसारको ठुलो चिडियाखाना इनोशा रिर्जभ हो जुन दक्षिण अफ्रिकामा पर्छ ।
अल्बर्ट ताल र मादागास्कर टापूको महादेश जुन टापूमा विश्वका ९९ प्रतिशत स्तनधारी जनावर पाइन्छ ।उत्तरी धुव देखी दक्षिण ध्रुव सम्म फैलिएको ,जनाबरहरुको अदभुत बसोबास भएको
अफ्रिका महादेशमा पाईने उष्ण सदावहार जंगल- रेन फरेस्ट
भूमध्य रेखाको उच्चबिन्दु कति मिटर अग्लो छ- ४६९० मिटर
उत्तर अमेरिका पश्चिम गोलाद्धको महादेश ,-१४९२ मा स्पेनका क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका जुन महादेशलाई नयाँ संसार भनिन्छ ।, -विश्वकै सबैभन्दा ठुलो ज्वालमुखी- मौनालोबा जुन अमेरिकामा पर्छ । ,विश्वको ठूलो राष्ट्रिय निकुञ्जः उडवफेलो क्यानाडमा पर्छ । ,विश्वको सफा तथा ताजा पानिको तालः सुपेरियर
दक्षिण अमेरिका अग्लो स्थानको ताल टिटिकाका ३८१० मि उचाइमा
बोलिभियाको लापाज विश्वकै अग्लो स्थानको राजधानी
विश्वकै सबैभन्दा लामो पर्वतमाला एण्डिज कोलम्बिया देखी चिली सम्म ७ वटा देशमा फैलिएको जसको
लम्बाई ७२०० किःमिविश्वकै अग्लो स्थानको ज्वालामुखीः आन्तोफोला ६४०० मि उचाईमा अर्जेन्टिना
दक्षिणको शहर पुन्टाएरिनास चिलिमा
अन्टार्कटिका
(दक्षिणी गंग्रोटी उपनाम) पछिल्लो महादेश, किवीको महादेश, हिमचाँदर महादेश ,वैज्ञानिक द्धारा सबैभन्दा बढी खोज अनुसन्धान गरेको महादेश ,मानव बसोबास नभएको विश्वको ९०% हिउँ रहेको ,अन्टार्कटिका कै ९८% हिउँ भएको महादेश ,२%चट्टान रहेको ,अन्टार्कटिका र दक्षिण अमेरिका बिचमा रहेको नहर डेक नहर हो
अन्टार्कटिकामा घुसेका समुन्द्रहरु-रोस र वेडेल
यूरोप मरुभुमि नभएको महादेश, प्रायद्धिपको पनि प्रायद्धिप, विश्वकै ठुलो कोणधारी बन – टोयगा रसिया
-विश्वकै जाडोहुने ठाँउ-वरखोयान्स्याक ‍-३४डिग्री जुन साइवेरिया मा पर्दछ ।
-विश्वकै ठुलो ताल –क्यास्पियन जुन रुस र इरानको बिचमा पर्दछ ।, पश्चिमि गोलाद्धको महादेश
-सक्रिय ज्वालमुखी – माउण्ट एटना
स्केण्डेभियन टापू भएको महादेश जुन टापुमा ५ वटा देश रहेका छन । फिनल्याण्ड ,स्विडेन, डेनमार्क, नर्वे र आइस्ल्याण्ड पर्दछन ।
अष्ट्रेलिया कंगारुको महादेश, विचित्रताको महादेश ,-एक देश एक महादेश ,-पातल कुवाको महादेश ,-सक्रिय ज्वालामुखी –,गाउरु होय ,लामो मुगाँ पर्वत- ग्रेटब्यारियर रिफ
भूमध्यरेखालाई नछुने महादेश हरुः उत्तर अमेरिका अन्टार्कटिका यूरोप र अष्ट्रेलिया
विश्वको सवैभन्दा लामो स्थलभागको पर्वतमाला एण्डिज ७२००कि.मि हो भने समुन्द्रभित्रको लामो पर्वतमाला mid ocean ridge हो जुन ६५००० किःमि रहेको छ ।
समुद्र भित्रको उच्च पर्वतमालाः कर्डिलेरा प्रशान्त र हिन्द महासागर सम्म फैलिएको ।
महासागरहरु
• पृथ्वीको क्षेत्रफल ५१ करोड वर्गिकिमि जसमा ३६ करोड ९० लाख वर्गकिमि मा पानी (७०.८%) जमिन १४ करोड १० लाख वर्गकिमि मा जमिन अथवा २९.२ प्रतिशत पृथ्वीको कुल पानिको भाग मध्ये महासागरले ८८.९ प्रतिशत र बाकी ११.१ प्रतिशत अन्य नदिनाला तातलैयाले ढाकेका छन ।
• पृथ्वीमा सतहमा पानिले ढाकेको बिशाल जलमण्डलाई महासागर भनिन्छ ।
• पृथ्वीको सतहमा कति पानि रहेको छ – २२ करोड घनमिल जसमा कुल भूभागको ७१प्रतिशत हुन आउछ
• महासागर तथा समेन्द्रको गहिराइ नाप्न प्रयोग गरिने यन्त्रलाई – फेदोमिटर भनिन्छ जसमा १ फेदमा बराबर ६फिट हुन्छ
• महासागर सम्बन्धि अध्ययन शास्त्रलाई oceanography भनिन्छ ।
महासागरहरु को विबरण
महासागरको नाम क्षेत्रफल व.कि.मि औषत गहिराई गहिरो भाग पानि अन्य
प्रशान्त महासगर
pacific ocean १६करोड ५७लाख ४३००मि मारियाना ट्रेन्च
११७७६मि ४६% -त्रिभूज आकार
– स्पेनका फर्डिनेन्ट मेगलनले पत्ता लगाएका — ठुलो +गहिरो महासागर
-शान्त र सौम्य महासार
आन्द्र महासगर
Atlantic ocean ८करोड २४लाख

-भूमध्य रेखाले बिचबाट काटेको महासागर ३७००मि पुटोरिको द्धिप ९१२८ मि २३% -S आकार, क्यारेबियन सि, वाणिज्य र ब्यस्त महासागर
-रहस्मय तट – बरर्मुडा त्रिकोण
-उत्तरी ध्रुब देखी दक्षिणि धुब सम्म फैलिएको महासागर
हिन्द महासगर
Indian ocean ७करोड ३५लाख ३९००मि जाभाट्रेन्च
७४५० मि २०% -अर्धबृतकार
– मनसुनी महागर
-तेलपाइने महासागर
कुमेरु महासगर
Antarctic ocean २करोड ४४लाख २४००मि – चिसोका कारण पत्ता नालागेको ७% -दक्षिण-ध्रविय महासागर
-दिर्घवृतकार
-चिसोपानीको महासागर
सुमेरुमहासगर
Arctic ocean १करोड ५१लाख १३३०मि मोलद्धिप
५६०८मि ४% -उत्तर ध्रविय महासगर
-दिर्घवृतकार
-नुनिलोपानीको महासागर
महासागरको नाम बिशेषता
प्रशान्त महासगर
pacific ocean प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो महासागर हो । यो उत्तरमा आर्कटिक र दक्षिणमा अन्टार्क्टिक महासागर ( वा अन्टार्टिका)सम्म फैलिएको र एशिया, अस्ट्रेलिया र अमेरिकाले घेरिएर रहेको छ ।
आन्द्र महासगर
Atlantic ocean यस महासागरको नाम ग्रीक संस्कृतिबाट लिइएको छ जसमा यसलाई नक्शाको समुद्र पनि भनिन्छ । यस महासागरको आकार लगभग अङ्ग्रेजी अक्षर ८ को जस्तो छ ।
आर्कटिक सागर, जो बेरिङ्ग जलडमरूमध्यबाट उत्तरी ध्रुव हुँदै स्पिट्सबर्जेन र ग्रीनल्याण्डसम्म फैलिएको छ, मुख्यतः आन्ध्रमहासागरको नैं अङ्ग हो ।
यस प्रकार उत्तरमा बेरिङ्ग जल-डमरूमध्यबाट लिएर दक्षिणमा कोट्सलैंडसम्म यसको लंबाई १२,८१० माईल छ ।
यस्तै प्रकार दक्षिणमा दक्षिणी जर्जियाको दक्षिण स्थित वैडल सागर पनि यसै महासागरको अङ्ग हो ।
यो एउटा विशाल महासागर नै हो जसको अधीन विश्वको सबभन्दा ठूलो जलप्रवाह क्षेत्र रहेको छ । उत्तरी आन्द्रामहासागरको पृष्ठतलको लवणता अन्य समुद्रहरुको तुलनामा पर्याप्त रहेको छ । यसको अधिकतम मात्रा ३.७ प्रतिशत छ जो २०°- ३०° उत्तर अक्षांशहरुको बिचमा विद्यमान छ । यस महासागरको अन्य भागहरुमा लवणता अपेक्षाकृत कम रहेको छ ।
हिन्द महासगर
Indian ocean हिन्द महासागर (अन्टार्क्टिक क्षेत्र समावेश नभएको)
हिन्द महासागर संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र अस्ट्रेलिया, तथा दक्षिणमा आर्कटिक महासागरले घेरिएको छ ।
विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान (भारत)को नाममा रहेको छ ।संस्कृतमा यसलाई रत्नाकर अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई हिन्दू महासागर भनिएको छ ।
वैश्विक रुपले परस्पर जोडिएका समुद्रहरुका एक घटक हिन्द महासागर को, आन्ध्र महासागर देखि २०° पूर्वी देशान्तर जो केप एगुलस देखि गुज्रिन्छ, र प्रशान्त महासागरदेखि १४६°५५’ पूर्वी देशान्तर पृथक गर्दछ ।
हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ ।
मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । कोमोरोस, सिचेल्स, माल्दिभ्स, मरिशस, श्रीलंका र इण्डोनेशियाको द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।

Crossroad of the pacific भन्नाले फिजीलाई चिनिन्छ ।
सुनामीः
समुन्द्रमा भूकम्प जादाँ वा ज्वालमुखी बिस्फोटन हुदाँ समुन्द्री भागका चटानहरु टुक्रिन गइ वा आपसमा ठोकिएर समुन्द्रको पानी केही समय ट्रयाक भन्दा बाहिर जाने र पुन जोडिदा पैदा हुने वा देखिने ज्वारभाटा नै सुनामी हो । यस्तो समुन्द्री आधीँको वेग प्रतिघण्टा १०० किःमि हुन्छ ।
विभिन्न महासागरहरुमा पाइने आधिँहरु
उष्णप्रदेशिय चक्रपातलाई कुन स्थानमा के नामले चिनिन्छ ।

• हुरीकेनः पश्चिम क्षेत्रमा पाइने अमेरिकन र क्यारेवियन क्षेत्रमा फैलिएको हुन्छ ।
• Cyclone वा storm: हिन्दसागरिय क्षेत्रमा हावाको कम दबाब क्षेत्रमा फैलिने ()
• ट्रोनाडोःअमेरिकाको दक्षिणपूर्वी भागमा
• टाइफोनः प्रशान्त महासागरमा आउने आधिँ(चिन तथा जापानमा )
• विलिविलि (dust storm): दक्षिण पश्चिम अष्ट्रेलिया
• उत्तर अमेरिका बहने वायूलाई के नाम दिइएको छः चिनुक

विश्वमा रहेका महत्वपूर्ण १० सागरहरु
सागरको नाम क्षेत्रफल वर्ग किमि मा औषत गहिराइ मिटरमा
दक्षिणी चाइना सागर ३५ लाख वर्ग किमि १२००मिटर
क्यारेवियन सागर २७ लाख ५४ हजार वर्ग किमि २४००मिटर
भू मध्यसागर २५ लाख ३ हजार वर्ग किमि १४८५मिटर
बेरिङ् सागर २२ लाख ६८ हजार१८० वर्ग किमि १४००मिटर
मेक्सिको सागर १५ लाख ४२ हजार ९८५ वर्ग किमि १५००मिटर
सी अफ ओखोत्सक १५ लाख २७ हजार ५७० वर्ग किमि ८४०मिटर
पूर्वी चाइना सागर १२ लाख ४९ हजार १५० वर्ग किमि १८०मिटर
हडसन वे १२ लाख ३२ हजार ३०० वर्ग किमि १२०मिटर
जापानी सागर १० लाख ७ हजार ५०० वर्ग किमि १३७०मिटर
कृष्ण सागर ४ लाख ६१ हजार ९८० वर्ग किमि ११००मिटर
भूमध्य सागर र कृष्ण सागर सगँ जोडिएको एक मात्र मुलुक टर्कि हो ।
विश्वमा रहेका केही पर्वतमाला
हिमालयन – एशिया हिन्दकुश -एशिया काराकोरम -एशिया कुलशान -एशिया अल्टाई – एशिया
पामिर – एशिया लद्धाख – एशिया रकी – उत्तरअमेरिका ओलम्पिक -उत्तर अमेरिका एण्डिज -दक्षिण अमेरिका
यूराल – एशिया र यूरोप आल्पस – यूरोप ककेशियस – यूरोप र एशिया जुरा – यूरोप सायानः मंगोलिया देखी साइवेरिया सम्म
एपेनाइन्सः इटालि देखी सानमारियो सम्म
ध्रुवः
• पृथ्वीको Equator बाट ९० डिग्री मा पर्ने axis मा रहने र जसमा पृथ्वी आफ्नो कक्षमा घुम्दछ, जसलाई ध्रुव भनिन्छ।

• पृथ्वीमा २ वटा ध्रुवहरु उत्तरी र दक्षिणी रहेका छन ।
• सगरमाथाको उपनाम”The third pole” राख्ने व्यक्ति माइकल कर्ग हुन ।
• दक्षिणी ध्रुव एमन्डसेन ले सन १९११ मा पत्ता लगाएका हुन उनी नर्वेका नागरिक हुन । नेपालबाट दक्षिण धुबमा पुग्ने नेपाली रबिन्द्र श्रेष्ठ हुन ।
• उत्तरी ध्रुव रर्वट पियरी ले सन १९०९ मा पत्ता लगाएका हुन उनी अमेरिका का नागरिक हुन । हाल सम्म नेपाल बाट कुनै पनि व्यक्ति उत्तरी ध्रुवमा पुग्न सकेका छैनन ।

अन्तर्राष्ट्रिय तिथि रेखाः
– विश्वको तिथिमिति छुटयाउने १८० डिग्री देशान्तर रेखालाई अन्तर्राष्ट्रिय तिथिरेखा भनिन्छ । N
– आकृतिको हिसाबले अन्तर्राष्ट्रिय तिथि रेखा बाङगोटिङगो रहेको छ ।
– ग्रीनवीचदेखि अन्तर्राष्ट्रिय तिथि रेखासम्मको समय १२ घण्टा फरक छ ।
– १८० डिग्री पूर्वी देशान्तर र १८० डिग्री पश्चिमी देशान्तरमा २४ घण्टाको अन्तर हुन्छ W
– ० डिग्री देशान्तर रेखादेखि १८० डिग्री पश्चिमी देशान्तरमा १२ घण्टा समय ढिला हुन्छ ।
– ० डिग्री देशान्तर रेखादेखि पूर्वी देशान्तरमा १२ घण्टा समय छिटो हुन्छ । S
अक्षांशः
– पृथ्वीलाई ठिक बिचबाट आधा हुने गरी पृथ्वीको पूर्व पश्चिम दिशा तर्फ हुने गरी खिचिएको तेस्रो काल्पनिक रेखालाई भूमध्यरेखा भनिन्छ । जसले पृथ्वीलाइ उत्तरी र दक्षिणी ध्रुवमा विभाजन गरिदिएको हुन्छ ।
– भुमध्य रेखासगं समानान्तर हुने गरी पृथ्वीको पूर्व पश्चिम हुने गरी उत्तर दक्षिण दिशा तर्फ खिचिएका तेस्रा काल्पनिक रेखालाइ अक्षाशं भनिन्छ । जुन रेखाहरु पूर्ण वृतकारमा खिचिएका हुन्छन । जसले दुरी मापन गर्दछ।

– भूमध्य रेखाको उत्तरमा ९० डिग्री सम्म ९० वटा अक्षांश रेखाहरु र भूमध्य रखाको दक्षिणमा ९० डिग्री सम्म ९० वटा अक्षांश रेखाहरु गरी जम्मा अक्षांश रेखाहरु १८० वटा खिचिएका हुन्छन ।
– भूमध्यरेखिय अक्षांश सबभन्दा लामो अक्षाशँ रेखा हो ।

– ० डिग्री अक्षाँशलाई भूमध्यरेखा भनिन्छ ।
– २३.५ उत्तरी अक्षांशलाई कर्कट रेखा भनिन्छ ।
– २३.५ दक्षिणी अक्षांशलाई मकर रेखा भनिन्छ ।
– ६६.५ दक्षिणी रेखालाई कुमेरु वृत्त भनिन्छ ।
– ६६.५ डिग्री उत्तरी अक्षांशलाई सुमेरु वृत्त भनिन्छ ।
– प्रत्येक दुई अक्षांश रेखा बिचको फरक दूरी १११कि.मि हुन्छ ।
– अक्षांश रेखाहरु १/१ डिग्रीको फरकमा हुन्छन ।
– अक्षांश डिग्री, मिनेट र सेकेण्ड एकाईमा नापिन्छ ।
– १ डिग्री अक्षाशं बराबर भूमध्य रखामा दूरी १११.१२ किलोमिटर हुन्छ भने ध्रुवमा ० कि.मि हुन्छ ।
– गर्जनेवाला चालिसा दक्षिणि गोलाद्धको कति डिग्री अक्षाशंको बिचमा रहेको छ – ४०-६० डिग्रीको बिचमा

देशान्तरः
– पृथ्वीलाई ठिक बिचबाट आधाहुने गरी पृथ्वीको उत्तर ध्रुव देखी दक्षिण ध्रुव सम्म खिचिएको ठाडो काल्पनिक रेखालाई प्रधानमध्याह न रेखा भनिन्छ ।
– प्रधानमध्यान्ह्र रेखाको पूर्व पश्चिम दिशा तर्फ खिचिएका ठाडा काल्पनिक रेखालाइ देशान्तर भनिन्छ ।

– देशान्तर काल्पनिक रेखा हो ।जसले समय को मापन गर्दछन।
– प्रधान मध्यान्ह रेखा शून्य डिग्रीमा देशान्तर मानिन्छ ।
– १ डिग्री देशान्तरको फरकमा ४ मिनेट हुन्छ ।
– देशान्तर अर्धवृत्तकार हुन्छ । तर लम्बाइ बराबर हुन्छन ।
– १८० डिग्री देशान्तर रेखालाई अन्तराष्ट्रिय तिथि रेखा भनिन्छ ।
– देशान्तर रेखाहरु जम्मा ३६० वटा हुन्छन ।
– देशान्तरको आधारमा सन १९८४ मा विश्वको तिथिमिति निधारर्णा गरिएको थियो ।

समयः
– प्रत्येक १ डिग्री देशान्तरमा ४ मिनेटको फरक हुन्छ ।
– प्रत्येक १५ डिग्री देशान्तरमा १ घण्टाको हिसाबले समय फरक पर्दछ ।
– ग्रिनवीचको समयलाई आधार मानेर अन्तर्राष्ट्रिय समयको निर्धारण सन १८८४ मा गरिएको हो ।
– क्रोनोमिटरले ग्रिनवीचको समयलाई देखाउँछ ।
– ० डिग्री लण्डनबाट अपराह्न ३ बजे प्रशारण गरेको BBC को समाचार ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरमा नेपालमा अपराह्न ८ बजेर ४५ मिनेटमा सुन्न सकिन्छ ।
– नेपालको प्रामाणिक समय वि स २०४२ बेशाख १ देखि लागु भएको हो ।
– नेपालको प्रामाणिक समय ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाको आधारमा कायम गरिएको छ ।
– नेपालको प्रामाणिक समय ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरमा गौरिशंकर हिमाललाई आधार मानेर निर्धारण गरिएको छ ।
– नेपालको प्रामाणिक समय ग्रीनविच मिनटाइम भन्दा ५ घण्टा ४५ मिनेटको फरक छ ।

मरुभुमीः

– बालुवै –बालुवा भएको, पानी नभएको सुख्खा अनुर्वर भूमिलाई मरुभुमि भनिन्छ ।
– एशियाको सबैभन्दा ठूलो मरुभुमि गोवी मरुभुमि हो ।जुन चिनमा पर्दछ।
– नेपालको मरुभुमि भन्नाले मुस्ताङलाई चिनिन्छ ।

विश्वका प्रमुख मरुभुमिहरुः

मरुभुभिको नाम क्षेत्रफल बःकिःमि मा अवस्थिति
सहारा ८४लाख अफ्रिका
अष्ट्रेलियन १५.५०लाख अष्ट्रेलिया
अरेबियन १३ लाख साउदी अरेबियया,यमन
गोबी १०.४० लाख मंगोलिया चिन
कालाहारी ५.२० लाख मङगोलिया, चीन
ताकलामाकान ३.२० लाख चीन
सोनारा ३.१० लाख अमेरिका
नामिब ३.१० लाख नाम्बिया
काराकुसुम २.७० लाख तर्कमिनिस्तान
काराकुम २.७० लाख तुर्कमिनिस्तान
थार २.६० लाख भारत र पाकिस्तान
सोमाली २.६० लाख सोमालिया
आटाकामा १.८० लाख चिलि
क्याजिल कुम १.८० लाख उज्वेकिस्तान काजकिस्तान
दशत एलुत ५२ हजार इरान
मोजामी ३५ हजार अमेरिका

दुरीः

 दूरी भनेको कुनै पनि स्थान वा वस्तुको आपसी फासललाई दूरी भनिन्छ ।
 दूरी दुई तरिकाले निर्धारण गर्न सकिन्छः लम्वतदुरी र क्षेतिज दुरी
 अक्षांश र देशान्तर कोणमा व्यक्त गर्न सकिन्छ ।
 १ फुट बराबर ३०.४८ सेन्टिमिटर हुन्छ र १ इन्च बराबर २.५४ से.मी. हुन्छ ।
 एक माइल बराबर १,६०९ मिटर हुन्छ भने एक गज(३ फिट) बराबर ०.९१४ मिटर हुन्छ

ज्वालामुखीः
 ज्वालामुखी भनेको पृथ्वीभित्रबाट पग्लिएका चट्टानहरु, ग्यासँ र चट्टानका टुक्रा तथा धुलो पृथ्वीको सतहबाट बाहिर निस्कने प्रक्रियालाई ज्वालामुखि भनिन्छ ।
 पृथ्वी भित्र रहुञ्जेल पग्लेका चट्टानलाई म्याग्मा भनिन्छ भने पृथ्वीको सतहमा आईसकेपछि यसलाई लाभा भनिन्छ
 ज्वालमुखीको खाल्डोलाई क्रेटर भनिन्छ ।
 उडिरहेको धुलो खरानी माटाका कणलाई लाहार भनिन्छ।
 विश्वको सबैभन्दा ठुलो ज्वालामुखी अमेरिकाको हवाइ टापुमा रहेको मौनालोवा हो ।
 Cotopaxi ज्वालामुखीसगँ सम्बन्धित छ ।

 ज्वालामुखी ३ प्रकारका हुन्छन जसमा
१ सक्रिय- नरन्तर रुपमा पग्लेका चट्टान ग्यास खरानी जस्ता पदार्थ हरु निस्किरहने ज्वालमुखीलाई सक्रिय भनिन्छ । अमेरिका को मौनालोबा, अर्जेन्टिनाको आन्तोफोला(६४५०मिटर उचाइमा विश्वकै अग्लोस्थानमा), ग्वाटेमालाको माउन्ट सान्तामारिया यसका ज्वलन्त उदाहरण हुन ।
२ सुषुप्त –कुनै समयमा चालु हुने कुनै समयमा बन्द हुने साथै दशहजार वर्ष भित्र विस्फोटन नभएको तर भविष्यमा विष्फोटन हुन सक्ने सम्भावना भएको ज्वालामुखीलाई सुषुप्त ज्वालामुखी भनिन्छ।
इटालीको बिसुबियस सुषुप्त ज्वालामुखी को उदाहरण हो ।
३ मृत- कुनै समय सश्रिय भएर हाल बन्द भइसकेको अब बिस्फोट हुने सम्भावाना नभएको ।जस्तै म्यानमारको पोपा र इटाली को कोअसुल्तानयसका उदाहरण हुन।
नेपालमा दैलेखको दुल्लुमा ज्वालमुखीको संकेत देखीएको छ।
 नदीः
• अफ्रिका महादेशको इजिप्टमा पर्ने विश्वको सबैभन्दा लामो नदी लाईल हो (६६९०किमि)
• दक्षिण अमेरिकाको ब्राजिलमा पर्ने विश्वकै दोस्रो लामो र ठुलो अमेजन नदीको लम्बाई ६२९६किमि छ।
• यूरोपको राइन नदीको जलमार्ग सर्वाधिक व्यस्त अन्तःस्थलीय जलमार्ग हो ।
• विश्वमा अपवाह अपवाह क्षेत्रको दृष्टिले प्रथम नदी अमेजन नदी हो ।
• रुसमा पर्ने यूरोपको सबैभन्दा लामो नदी योनिसी ४५०६ किमि ।
• अन्नपुर्ण र धौलागिरी बीचमा पर्ने कालीगण्डकी नदीले बनाएको विश्वको सबैभन्दा गहिरो गल्छी ६९६७ मिटर गहिरो छ जसलाइ दाना वा अन्ध गल्छी पनि भनिन्छ।।
• हाइ सी भन्नाले सबै देशले उपयोग गर्न पाउने खुला समुद्र हो ।
• ५ नदीको भुमि भन्नाले भारतको पंजाब लाई चिनिन्छ
• एशियाको मेकङ् नदी ६ देश भएर बग्ने गर्छ भने डेन्यूब नदी ७ भएर बग्छ ।
• कुन शहर कुन नदीको किनारमा

शहर नदी शहर नदी शहर नदी शहर नदी शहर नदी शहर नदी
कायरो निल कराची सिन्धु डब्लिन लिफे लण्डन टेम्स रोम टाइबर मस्को मसकावा
टोकियो सुमिदा ब्यूनर्सआर्यस लाप्लाटा बर्लिन स्प्रि बगदाद टिग्रिस याङ्गुन ईरावति ओटाबा सेण्टलरेन्स
जर्मनी राइन कोलम्बो केलानी वासिन्टन पोटोम्याक न्यूयोर्क हडसन
नेपालको सबैभन्दा ठूलो हिमनदी महालङगुर हिमालको खुम्बु हिमनदी हो
 उत्तरी पाकिस्थानको काराकोरम काश्मिर स्थित एशियाको सबैभन्दा लामो Glacier –Baltoro Glacier 62 km
 Glacier foot भनेको जहाँ हिमनदी Terminate हुन्छ ।
 विश्वकै सबैभन्दा लामो हिमनदी ल्याम्बर्ट गलासियर ४०० किमि लम्बाई र ४० किमि चौडाई जुन अन्टार्कटिका महादेशमा पर्दछ।

ताल /हिमताल
• विश्वको सबैभन्दा ठूलो ताल क्यास्पियन सागर हो ३,९४,२९९ वर्ग किमि ।
• २४६ मिटर गहिरो विश्वको सबैभन्दा ठूलो ताल क्यास्पियन सागर रुस र इरानमा पर्दछ ।
• विश्वको सबैभन्दा उचाईमा रहेको ताल तिलीचो ताल हो ।जुन समुन्द्र सतहदेखी ४,९१९ मि उचाइमा मनाङ् जिल्लामा छ।
• उत्तर अमेरिकामा पर्ने सुपेरियर तालको क्षेत्रफल ८४,४१४ वर्ग किमि रहेको छ ।
• संसारको सबैभन्दा नुनिलो ताल मृतसागर हो ।
• क्यास्पियन सागर र मृतसागर नुनिलो पानीको ताल हुन ।
• दोलखाको च्छोरोल्पा ताल हिमनदी बाट निर्माण भएको छ ।
• नेपालको रारा, तिलीचो ताल भूकम्पबाट निर्माण भएका ताल हुन ।
• भारतको चिल्का ताल दुइओटा हिमनदी आपसमा मिल्न गइ ती दुइका बीचमा पानी थुनिएर निर्माण भएको ताल हो ।

• जलवायुः
 हावाको चाप नाप्ने यन्त्रलाई ब्यारोमिटर भनिन्छ ।
 प्रत्येक ९ मिटरको उचाईमा हावाको चाप १ मिलिबार कम हुन्छ ।
 वाणिज्य वायु मुख्यतः व्यापारको मार्ग भई बहने गर्दछ ।
 १६५ मिटरको उचाईमा १ डिग्री सेन्टीग्रेडले तापक्रम घटछ ।
 भूमध्य क्षेत्रीय हावापानी भएको क्षेत्रमा औसत २७ डिग्री से. हुन्छ भने तापान्तर २ डिग्री देखि ३ डिग्रीसम्म हुन्छ ।

विश्वमा पाइने मुख्य हावापानीहरु अथवा जलवायूहरु
१. भूमध्यरेखीय हावापानी
• भूमध्यरेखाको दुवैपट्टि ५0 अक्षाशंभित्रका भू-भागहरुमा पाइने जलवायूलाई भूमध्यरेखीय हावापानी भनिन्छ ।
• यस क्षेत्रको जलवायूको क्षेत्रमा औषत तापक्रम २७0 हुन्छ भने औषत बर्षा २०० सेःमि भन्दा बढी हुन्छ ।
• यसप्रकारको हावापानी लाई अमेजन प्रकारको हावापानी भनिन्छ । अमेजन वेशीको विस्तृत भू-भागमा पाइने भएकोले ।
• यो जलवायू पाइने मुख्य क्षेत्रहरुः अमेजन , कंगोबेसी, मेलेशियाको दक्षिणि भाग ,इन्डोनेशियाको जाभा, सुमात्रा आदी टापूहरुमा
• यो जलवायूलाई hot – wet climate पनि भनिन्छ ।
२.उष्णमरुस्थलिय जलवायूः
• भूमध्यरेखाको २०0 देखी ३०0 अक्षाशंको भित्र महाद्बिपको पश्चिमी भागमा पाइने जलवायू हो ।
• यस खालको जलवायू क्षेत्रमा पर्ने स्थानहरुः उत्तरी गोलाद्बको साहारा अरेविया पर्सिया थार कोलोराडो र दक्षणि गोलाद्बको कलाहारी आटाकामा र पश्चिमी अष्ट्रेलिया आदि ।…..
• उष्णमरुस्थलिय जलवायूः लाई साहार प्रकारको हावापानी पनि भनिन्छ ।
o हावापानी अर्धोष्ण उच्च चापपेटीमा परेको हुनाले यहाँ समुन्द्रबाट बहने वाफलो वायूको असर पर्दैन र बर्षा थोरैं अर्थात बर्षमा १२ से.मि मात्र हुन्छ ।
o यस क्षेत्रको हावापानी मा तापक्रमः ग्रीष्मको दिनमा औषत ४०0 से र रातमा १०0 से तथा हिउँदमा दिउँसो १२0 से र रातीमा ०0 से
३.उष्ण मनसुनि जलवायूः
 महाद्बिपको दक्षिण पूर्वी भागमा ५0 देखी ३०0 अक्षाशंभित्र पाइने जलवायू हो ।
 यसखालको जलवायूलाई संसारको चिडियाखाना पनि भनिन्छ ।
 उष्णमनसुनि खालको जलवायू पाइने मुख्य क्षेत्रहरुः
o नेपाल भारत बंगलादेश पाकिस्तान श्रीलंका म्यानमार भूटान थाइल्याण्ड भियतनाम दक्षिण चिन मेलेशिया लगायतका दक्षिण पूर्वी एशियाका देशहरु दक्षिण पूर्वी अफ्रिका भेनेजुयला मध्य अमेरिका र पश्चिम द्बिप
 यस जलवायूलाई ग्रिष्मको झरी जलवायू पनि भनिछ । धेरै बर्षा ग्रिष्ममा हुने भएकाले ।
 यस खालको जलवायूमा ग्रिष्ममा ३२0 र हिउँदमा १५0 र औषत बर्षा ५० देखी २०० सेःमि

४.भू-सागरीय हावापानी
• उत्तर गोलार्द्बमा ३०० देखि ४५० अक्षांशभित्र र दक्षिण गोलार्द्बमा ३०० देखि ४०० अक्षांशभित्र महाद्बिपको पश्चिमि भागमा पाइने जलवायूलाई भू-मध्यसागरीय हावापानी भनिन्छ ।
• यस खालको वायूमाः ग्रीष्म श्रृतुमा स्थलसतहबाट सुख्खा वाणिज्य वायू बहने हुदाँ बर्षा नहुने र हिउँदमा समुन्द्री सतहबाट वाफिलो पश्चिमि वायू बढ बर्षा हुन्छ ।
• यस वायूलाई हिउँदे झरि पनि भनिन्छ । किनकि अधिकाशं बर्षा हिउदे श्रृतुमा हुने गर्दछ ।
• यस खालको वायूमा औषत तापक्रम ग्रीष्ममा २७० र हिउदँमा १०० हुन्छ भने बर्षा ४०सेःमि देखी ८० सेःमि हुन्छ ।
५.समशितोषण तृष्णभूमि जलवायू
• उत्तर गोलार्द्बमा ४५० देखि ६०० अक्षांशभित्र र दक्षिण गोलार्द्बमा ३०० देखि ४०० अक्षांशभित्र महाद्बिपको पश्चिमि भागमा पाइने जलवायूलाई समशितोषण तृष्णभूमि जलवायू भनिन्छ ।
• यस क्षेत्रमा औषत तापक्रमःग्रीष्ममा२०० र हिउँदमा ०० से भन्दा कम हुन्छ भने बर्षा औषत ४० सेःमि देखी ७५ सेःमि सम्म हुन्छ ।
• सवैभन्दा बढि घाँसेमैदान भएको जलवायू पनि भनिन्छ ।
६.टुण्ड्रा वा ध्रुविय जलवायू
• ७०० देखि ९०० अक्षाशंभित्र ध्रुवको आसपासमा पाइने जलवायूलाई टुण्ड्रा वा ध्रुविय जलवायू भनिन्छ ।
• टुण्ड्रा वा ध्रुविय जलवायूको क्षेत्रमा ग्रीष्मा १०० से सम्म तापक्रम हुन्छ भने बर्षा औषत २०० सेःमि सम्म हुन्छ ।
• यो हावापानीलाई cold desert पनि भनिन्छ ।
 भुमध्यसागरिय हावापानीको प्रदेशलाई संसारको फलफुलको बगैचा पनि भनिन्छ ।
 वायुमण्डलमा रहेका ग्यासको मात्रा नाइट्रोन ७८.०३ प्रतिशत, अक्सिजन २०.२९ प्रतिशत, आर्गन ०.९४ प्रतिशत, कार्बनडाईअक्साईड ०.०३ प्रतिशत र हाईट्रोजन लगायत अन्य ग्यास ०.०१ प्रतिशत रहेका छन ।
 वायुमण्डलको ७५% भाग ११ कि मि उचाईभित्र रहेको हुन्छ ।
 नेपालको सबैभन्दा जाडो हुने ठाँउ मुस्ताङ हो ।

व्यापारिक बायु
पृथ्वीको उपोष्ण चाप पेटि बाट भुमध्यरेखिय न्यून चापपपेटी तर्फ बहने वायूलाई व्यापारिक वायू भनिन्छ ।
o २५ डिग्री उत्तरी अक्षाश देखी ३५ डिग्रि उत्तरि अक्षाशं सम्म तथा २५ डिग्री दक्षिणी अक्षाश देखी ३५ डिग्रि दक्षिणी अक्षाशं सम्मको स्थलाई उपोष्ण उच्चचापपेटी भनिन्छ ।
o व्यापारिक वायूको गति प्रतिघण्टा १६किमि देखी २४ किमि सम्म हुन्छ ।
o व्यापारिक वायू जाडोको समयमा बढी सक्रिय हुन्छ ।
o व्यापारिक वायूको गति स्थलभूभागमा भिन्नता देखा पर्दछ भने समुन्द्रि भागमा स्थिर हुन्छ
विपरित वाणिज्य वायू
भुमध्यरेखिय क्षेत्रबाट तातेर हलुका भई माथि उठेको हावा लगभग १५०० मिटरको उचाईमा पुगेपछि क्रमशः सेलाएर शुष्क तथा ग्रहौ भएर अर्धोष्ण उच्च चापपेटीमा ओर्लिने वायूलाई विपरित वाणिज्य वायू भनिन्छ ।
व्यापारिक वायू उत्तरी गोलार्द्बमा उत्तर-पूर्वबाट दक्षिण पश्चम दिशामा बहन्छ भने विपरित वाणिज्य वायू दक्षिण पश्चिम दिशबाट बहन्छ ।
व्यापारिक वायू दक्षिणि गोलार्द्बमा दक्षिण-पूर्वबाट उत्तर -पश्चिम दिशामा बहन्छ भने विपरित वाणिज्य वायू उत्तर पश्चिम दिशामा बहन्छ ।
o मनसुसनी वायूभन्नाले श्रृतु तथा मौसम अनुसार निश्चित समयाबधि भित्र मात्र बहने आवधिक वायू भनिन्छ ।
o मनसुन २ प्रकारका हुन्छन
१ ग्रिष्मकालिन मनसुन
२ हिउँदकालिन मनसुन
-महासागरिय क्षेत्रबाट स्थलिय क्षेत्रतर्फ बहने वायूलाई ग्रिष्मकालिन मनसुन भनिन्छ ।
-स्थलिय भागबाट महासागरिय क्षेत्रतर्फ बहने वायुलाई हिउँकालिन मनसुन भनिन्छ ।
-विश्वमा मौसमी वायू बहने मुख्य क्षेत्र कुन हो – एशिया महादेशको दक्षिणीपूर्वी भाग

भुकम्पः
-कमजोर धरातलका कारणले पृथ्वी दाया बायाँ तल माथि हल्लिने प्रकियालाइ भुकम्प भनिन्छ।
– भूकम्पको तिव्रता, उत्पति स्थान, बेग, फैलावट नाप्ने यन्त्रलाई सिस्मोग्राफ भनिन्छ ।
– भूकम्पको उत्पतिको भित्रि केन्द्रलाई हाइपोसेन्टर भनिन्छ ।
– भूकम्पको कम्पन सबभन्दा पहिला आइपुग्ने सतहको(बाहिरी ) केन्द्रलाई इपिसेन्टर भनिन्छ ।
– भूकम्प सम्बन्धी अध्ययन गर्ने विषयलाई सिस्मोलोजी भनिन्छ ।
– भूकम्पको म्यानिच्यूड नाप्ने स्केलाई रिक्टर स्केल भनिन्छ ।
– भूकम्पको इन्टेनसिटीलाई मोडिफाईड मर्काली इन्टेनसिटी स्केलमा नापिन्छ ।
– नेपालमा वि.स. १९९० साल माघ २ गते पूर्वी नेपालको सखुवासभा जिल्लाको चैनपुरमा केन्द्र बिन्दु भएको ८.४ रेक्टर म्याग्निच्युडको भूकम्पबाट १८,५१९ जना मानिसको मृत्यु भएको थियो ।
– विश्वमा हालसम्मैको सबैभन्दा ठूलो भुकम्प सन १९६० मे २२, चिलीमा ९.५ रेक्टर स्केल भुकम्प गएको थियो ।
– मानविय क्षतिका दृष्टीले सन १५५६ जनवरी २३ मा चिनको शान्सी प्रान्तमा गएको करिब ८ रेक्टर स्केलको भुकम्प थियो जसमा ८ लाख ३० हजार जनाले ज्यान गुमाएका थिए ।
– नेपालमा वि.स. १९९० पछिको बिस २०४५ भाद्र ५ मा ६.७ रेक्टर बनाई उदयपुरमा केन्द्रबिन्दु बनाई भुकम्प गएको थियो
– वि.स. २०६८ असोज १ गते ६.९ रेक्टर स्केल को भूकम्प आएको थियो । जसको केन्द्रबिन्दु ताप्लेजुङ्मा थियो ।
– नेपालमा बिस २०७२ वैशाख १२ गते ७.६ रेक्टर स्केलको विनासकारी भुकम्प गएको थियो। जसमा ९ हजार को हाराहारीमा मानिसहरु को मृत्यू भएको थियो जसमा नौ तले धरहरा लाई पूर्ण रुपमा नष्ट गरिदिएको थियो । जुन भुकम्पको केन्द्र विन्दु गोरखाको वारपाक मा रहेको थियो । सबैभन्दा बढी मानविय क्षति भएको जिल्ला सिन्धुपाल्चोक हो भने दोश्रो क्षति भएको जिल्ला काठमाण्डौ हो ।

– “भुकम्पको देश” भनेर चिनिने देश जापान हो ।
– भूकम्पिय जोखिममा रहेको विश्वको नम्बर १ मा रहेको देश अर्मेनिया हो।
– नेपाल भूकम्पिय जोखिममा रहेको विश्वको नम्बर ११ मा रहेको छ ।
– भुकम्पिय जोखिममा काठमाण्डौ विश्वको नम्बर १ मा रहेको छ ।
– नेपालले बिस २०५५ साल देखी हरेक बर्षको माघ २ गते भकम्पिय सुरक्षा दिबश मनाउदै आएको छ

केहि अन्तराष्ट्रिय सिमारेखाहरुः

 मेक मोहन : ब्रिटिस प्रतिनिधि Sir Mc Mohan द्धारा सन १९१४ मा चीन भारतबीच निर्धारण गरिएको ७०० मील लामो सीमारेखा ।
 डयूरेन्ड लाईल : मोटिभर डयूरेन्डद्धारा सन १८९६ मा भारत र अफगान्थानबीच
 हिन्डेनवर्ग : सन १९१७ मा जर्मनी र पोल्यान्डबीच निर्धाण गरिएको सीमारेखा
 रेडक्लिफ लाइन :Sir Red Cliefद्धारा सन १९४७ मा भारत र पाकिस्थानबीच निर्धारित सीमारेखा ।
 17 Parallel : उत्तर र दक्षिण भियतनामबीचको निर्धारण सीमारेखा, ती देशबीच एकीकरण भइसकेकाले हाल यसको अस्तित्त्व छैन ।
 24 Parallel : पाकिस्थानद्धारा माग गरिएको भारतद्धारा अस्वीकृत सीमारेखा ।
 38 Parallel : उत्तर र दक्षिण कोरियाबीचको सीमारेखा ।
 49 Parallel : क्यानडा र सं.रा.अमेरिकाबीचको सीमारेखा ।
 मेजिनट लाइन : दोस्रो विश्वयूद्धको बेला जर्मनीको आक्रमणबाट रक्षा गर्न फ्रान्सले स्वीटजरल्डदेखि बेल्जियमसम्म बनाएको किल्ला
 अर्डर निसी लाइन : दोस्रो विश्वयुद्धविजेता मित्र शक्तिहरुले पोल्यान्ड र पूर्वी जर्मनीबीच बनाएको सीमारेखा
 सिजफ्रेड लाइन : जर्मनीद्धारा निर्मित जर्मनी र फ्रान्सबीचको सीमारेख ।
 मेनरेहम लाइन : रुस र फिन्ल्यान्डबीचको सीमारेखा ।
 मृत्यु रेखा : अमेरिका र लिवियाबीच विवाद परेको अन्तराष्ट्रिय जलसीमा रेखा ।
 युरेसीया : युरोप र एसियालाई छुट्याउने एक पहाड र नदी

 पुरानो अक्षर -0 (शुन्य)

 अमेरिका र लिवियाबीच विवाद परेको अन्तराष्ट्रिय सीमा रेखालाई के भनिन्छ ? – मृत्युरेखा
 समुद्रसँग नजोडिएको राष्टलाइ के भनिन्छ ?- भुपरिवेष्ठित
 विश्वको सबभन्दा उत्तरको राजधानी कुन हो ?- आइस्ल्यान्डको रेक्ज्यविक
 विश्वको दक्षिणको राजधानी कुन हो ?- न्यजिल्यान्डको वेलिङ्टन
 कम्बोडियाको पुरानो नाम के हो ? – कम्पुचिया
 वासिंटन डिसी कुन नदीको किनारमा पहेको छ ?- पोटोम्याक
 न्युयोर्क शहर कुन नदीको किनारमा पर्दछ ?- हड्सन
 कोलकाता हुग्ली नदीको किरानरमा पर्छ भने नयाँ दिल्ली कुन नदीको किनारमा पर्छ ?- यमुना नदी
 हालको मलेसियालाइ पहिले कुन नामले चिनिन्थ्यो ? – मलाया
 मध्यरातमा सूर्यदय हुने देश कुन हो ? _ नर्वे
 पुरानो धर्म –हिन्दु
 पुरानो भाषा-चिनियाँ
 रगाह -रोटरड्याम युरोपोर्ट ,नेदरल्याण्ड

विश्वको सबभन्दा ठूलो, सानो, अग्लो, लामो, गहिरो र धेरै आदि

विश्वको सबभन्दा ठूलो

 खाडी: मेक्सीको खाडी
 घडी : बिगवेन(लन्डन)
 ग्रह : वृहस्पती
 चर्च : सेन्टपिटर्सको वासिलिका (भ्याटिकन सिटी)
 चलचित्र भवन : रेडियो सिटी म्युजिक हल(अमेरिका)
 चलचित्र स्टुडियो : युनिभर्सल स्टुडियो(एन्जल्स, अमेरिका)
 चिडीयाखाना : इनोसा रिर्जभ(अफ्रिका)
 टापु : ग्रिनल्यान्ड(डेनमार्क)
 टापु समुदाय : इन्डोनेसिया
 जनसंख्या भएको देश : चीन
 जनावर : नीलो हवेल माछा
 जहाजी नहर : हवाइट वाल्टिन नहर(रुस)
 ज्वालामुखी : मौनालोवा
 जुवाघर : रिजोटर्स इन्टरनेसनल क्यासीनो ( एट्लान्टिक सिटी, अमेरिका)
 ताल : क्यास्पियन सी
 ताजा पानीको ताल : सुपेरियर ताल
 तेल क्षेत्र : गबर फिल्ड(साउदी अरब)
 तेल प्रशोधन केन्द्र : धावनकेन्द्र(साउदी अरब)
 नदी : अमेजन
 नहर : स्वेज
 पर्खाल गेट्रवाल अफ चाइना)
 पर्वत श्रृंखला : द एन्डिज(अमेरिका)
 पानी जहाज : क्वीन एलिजावेद
 पुस्तकालय :लाइब्रेरीअफ कांग्रेस(अमेरिका)
 प्रशासनीक भवन : पेन्टागन(अमेरिका)
 पंक्षी : अस्ट्रिच
 प्रायदिप : अरेविया
 फुटबल मैदान : मराकाना(ब्राजिल)
 वायुसेवा : एरोफ्लोट(रुस)
 मन्दिर : एङ्करभाट(कम्बोडिया)
 मरुभुमी : सहारा(अफ्रिका)
 महाकाव्य : महाभारत
 महादिप : एसिया
 महाशागर : प्रशान्त
 मस्जिद : मालाविया(इराक)
 मुखदिप : सुन्दरवन(भारत)
 रंगशाला : स्ट्रोहाम स्टेडियम(चेकोस्लोभाकिया)
 राजदुतावास : अफगानिस्थानमा रहेको अमेरिकी राजदुतावास
 वन : कोणधारी वन(रुस)
 विमानस्थल :जेद्धा(साउदी अरब)
 राष्ट्र : रुस
 राष्ट्रिय निकुञ्ज : उड वफेलो रा.नि. क्यानडा
 समुन्द्र : साउथ चाइना सी
 सैनिक : गणतन्त्र चीनको मुक्ति सेना
 स्थल जीव : हात्ती
 स्कुल : साउथ प्वाइन्ट हाइस्कुल(कोलकत्ता, भारत)
 हीरा : ३१०६ क्यारेटको कुलिनान हीरा(बेलायत)

विश्वको सबभन्दा सानो

 महादिप : अस्ट्रेलिया
 स्वतन्त्र राज्य :भ्याटिकन सिटी(०.४४ वर्ग किलोमिटर)
 चरा: बी हमिङ्वर्डक्युवातिर पाइने २.२४ इन्च लामो
 सिक्काजावा मुद्रा(जयप्रकाश मल्लको पालामा बनेको
 उपग्रह :Leda(करिब १५ किलोमिटर व्यास भएको)
 रुख : टुन्ड्रा रुख(ग्रिनल्यान्ड)
 पुस्तक : जर्मनीको पुस्तकायलमा रहेको
 सर्प : बर्म स्नेक(अमेरिका

विश्वमा सबभन्दा अग्लो

 सबभन्दा अग्लो भवन: बुर्ज खालिफा, दुबई (१६० तलामुक्त ८२८ मिटर अर्थात २७१६ फिट उचाइ भएको)
 सबभन्दा अग्लो जनावर : जिराफ
 सबभन्दा अग्लो स्थानमा ज्वालामुखी : अर्जेन्टिनाको आन्तोफोला(६४५० मिटर)
 सबभन्दा अग्लो झरना : एन्जेल(भेनेज्वेला)
 सबभन्दा अग्लो टावर : टोरन्टो(क्यानडा) को मेट्रो सेन्टरमा स्थित सी.एन. टावर
 सबभन्दा अग्लो स्थानबाट टेलिभिजन प्रशारण : सगरमाथ (८८४८ मिटर) बाट नेपाल, जापान, चीन संयुक्त अभियान दलले सन १९८८ को मई ५ का दिन सर्वप्रथम टेलिभिजनद्धारा गरिएको प्रत्यक्ष प्रसारण
 सबभन्दा अग्लो स्थानमा रहेको ताल :तिलिचो ताल ४९१९ (मनाङ्) नेपाल
 सबभन्दा अग्लो स्थानमा रहेको पठार: पामिर(तिब्बतको मैदान)
 पहाडको श्रेणी : हिमालय पर्वत श्रेणी
 पहाडको चुचुरा : सगरमाथा, ८८४८ मिटर (नेपाल)
 सबभन्दा अग्लो स्थानमा रहेको राजधानी : लापाज(बेलिभिया)
 सबभन्दा अग्लो स्थानमा रहेको रेलवे स्टेसन : टांगुला रेलवे स्टेसन(५,०६८ मिटरको उचाइमा निर्मित), चीन
 सबभन्दा अग्लो स्थानमा रहेको हवाइ अड्डा : बाङ्दा एयरपोर्ट(तिब्बत, चीन)
 सबभन्दा अग्लो होटल : सिगांपुरको वेष्ट इन स्टामफोर्ड, २२६.१ मिटर अग्लो
 अग्लो स्थानमा रहेको सहर : ल्हासा तिब्बत
 अग्लो स्थानमा रहेको होटल : एभरेष्ट भ्यू(नेपाल),१२,७१३ फिट उचाइ
 बौद्ध स्तुप : लुम्बिनीको बौद्ध स्तुप(१०५.४ फिट)
 अग्लो मूर्ति : मदरल्याण्ड(अमेरिका) ८०.३० मिटर

 बाँध : कुगर बाँध(रुस), ३०० मिटर अग्लो
विश्वमा सबभन्दा लामो

 नदि : नाइल (६६९०किमि)
 नहर : भोल्गा बाल्टिक नहर(२३००किमि
 पर्र्खाल : ग्रेटवाल
 प्राणी : Ribbon worm जसलाइ bootlace worm पनि भनिन्छ
 बाँध : याकिरेता एपाइप(अर्जेन्टिना)
 पर्वतमालाः एण्डिज ७२०० किमि कोलम्बिया देखी अर्जेन्टिना सम्म
 हिमनदिः ल्याम्बर्ट ४०० किमि
 देशः चिली
 रेल वे प्लेटफर्म :भारतको पशिचम बंगालमा रहेको खडकपुर प्लेटफर्म
 राजमार्ग :pan- American highway(24140)
 सिचांइ नहर:कारा कुम्साइ
 सडकीसुरुङ : नर्वेको लाडल
 पुल: दायाङ्, कुश्ङ्, ग्राणडविज (चिन

विश्वमा सबभन्दा गहिरो

 ताल ;बैकाल ताल १९४० मि (रुस)
 खोचं: धबलागिरि र अन्नपूर्ण हिमाल बिचको कालिगण्डकिको खोच समुन्द्र सतहदेखी ६९६७ मि गहिरो
 महासागरिय सबभन्दा गहिरो भाग –मारियाना ट्रेन्च ११७७६मि
 चन्द्रमाको सबभन्दा गहिरो क्रेटर –न्यूटन
 होचो उपत्यकाः अरुण समुन्द्र सतहदेखी ४५७मि गहिरो रहको
 स्थान :मृतसागरको इजारायलि तटमा रहेको समुन्द्र सतहभन्दा ३९३ मि तल रहेको
 विश्वको सबभन्दा चांडो,ब्यस्त,र पुरानो

 छिटो दौडने जनावर –चितुवा
 छिटो उड्ने विमान –सुपरसोनिक कनकर्ड
 ब्यस्त बन्द ब्यस्थ बिमानस्थल- हार्टफोर्ट अमेरिका

केही उपनाहरु विभिन्न देश र शहरका
वायूको शहरः सिकागो अमेरिका गरुडको देशः अल्बानिया गुलावी शहरः जयपूर भारत अफ्रिकाको मृत मुटुः चाड
चिनीको भाडोः क्यूवा भाग्यमानी देशः अष्ट्रेलिया इँग्ल्याण्डको बगैँचाः केन्टे संसारको फोक्सोः इण्डोनेशिया
पुड्काको देशः जेदरल्याण्ड इन्द्रिणीको देशः दक्षिण अफ्रिका पानीमुनिको देशः हल्याण्ड अस्ताँउदो सूर्यको देशः ब्रिटेन
गगनचुम्बी शहरः न्यूयोर्क
दक्षिणको ब्रिटेनःन्यूजिल्याण्ड इन्दमहासागरको मोतीः श्रीलङ्का पाँच समुन्द्रको बन्दरगहः मस्को रसिया सूर्यादयको देशः जापान
विश्वका विभिन्न ठुला साना देश टापू हरु
विश्वमा सवैभन्दा ठुला देशहरु विश्वका साना देशहरु विश्वका ठुला टापुहरु
रुसी महासघं१७०९८२४२वर्गकिःमि भ्याटिकन सिटिः ०.४४ वर्ग किःमि ग्रिनल्याण्डः उत्तरअमेरिका
क्यानाडा९९८४६७० वर्गकिःमि मोनाकोः१.९५ वर्ग किःमि न्यू गिनिः ‌ओसनिया
अमेरिका ९८२६६७५ वर्गकिःमि नाउरुः२१.२ वर्ग किःमि बोर्नियोः एशिया
चीनः६५९६९६० वर्गकिःमि टुभालुः२५.६ वर्ग किःमि मडागास्करः अफ्रिका
ब्राजिलः८५१४८७७ वर्गकिःमि सानमारीयोः६१ वर्ग किःमि वफिन टापुः उत्तरी अमेरिका
अष्ट्रेलियाः७७४१२२० वर्गकिःमि लिचेस्टाइनः१६० वर्ग किःमि सुमात्राः एशिया
भारतः३२८७२६३ वर्गकिःमि मार्सल टापुः१८१ वर्ग किःमि होन्सुः एशिया
अर्जेन्टिनाः२७८०४०० वर्गकिःमि मालदिभ्सः२९८ वर्ग किःमि भिक्टोरिया टापुः उत्तर अमेरिका
कजाकस्तानः२७२४९००वर्गकिःमि माल्टाः३१५ वर्ग किःमि ब्रिटेनः यूरोप
अल्जेरियाः२३८१७४१ वर्गकिःमि सेसेल्सः४५५ वर्ग किःमि
सुडानः९६६७५७ वर्गमाइल एलेसमेरेः उत्तरअमेरिका

विश्वका बढी जनसङख्या भएका देश कम जनसङ्ख्या भएका देशहरु विश्वका बढी जनघन्त्व भएका देश विश्वका कम जनघन्त्व भएका देश
चीन भ्याटिकन सिटी मोनाको गावोन
भारत
अमेरिका नाउरु सिङ्गापुर मङ्गोलिया
इण्डोनेशिया टुभालु भ्याटिकन सिटि नामिविया
ब्राजिल पलाउ बहराइन अष्ट्रेलिया
पाकिस्तान सानमेरिनो माल्टा आइसल्याण्ड
नाइजेरिया मोनाको मालदिभ्स मौरिटानिया
बङ्गलादेश लिचेस्टाइन बङ्गलादेश सुरिनाम
रुसी महासघं सेन्ट किट्स एण्ड नोभिज बारबाडोस क्यानाडा
जापान मार्सल टापु ताइवान बोत्सवाना

विश्वमा बढी बोलिने भाषाहरु लामा नदिहरु ८००० मि माथिका विश्वका हिमालहरु
चाइनिज नाइल ६६९० किःमि सगरमाथाः नेपाल ८८४८
अङ्ग्रेजी अमेजन ६२९६ किःमि के टुः ८६११ पाकिस्तान
हिन्दी याङ्सी ६३०० किःमि कञ्चनजंघाः८५८६ नेपाल
स्पेनिस मिसिसिपि मिसौरीः ६२४० किःमि ल्होत्सेः८५१६ नेपाल
रसियन योनसीः ५५४०किःमि मकालुः८४६३ नेपाल
अरेबिक हुआङ्गः ५४६४ किःमि चोयूः ८२०१ नेपाल
बङ्गाल ओवः५४१० किःमि धौलागिरीः ८१६७ नेपाल
पुर्तगाली पेरेनाः ४८८० किःमि मनास्लुः ८१६३ नेपाल
मलाय कङ्गोः ४७०० किःमि अन्नपुर्णः ८०९१ नेपाल
फ्रेन्च अमुरः ४४४४ किःमि

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्