नेकपा दुई अध्यक्ष बीच आज पुनः वार्ता – Janadesh Daily | ePaper

नेकपा दुई अध्यक्ष बीच आज पुनः वार्ता


जनादेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार वार्ता हुने भएको छ ।

यसै बीचमा अक्ष्यक्ष प्रचण्ड चितवनमा बिभिन्न कार्यक्रममा सहभागी भइरहेकाछन् । दुबै अध्यक्ष बीच बार्ता नहुँदा पाटीको भविस्य नै के हुनेको हो भन्नेमा पाटी कार्यकर्ता चिन्तीतछन् ।

चितवन पुगेर प्रचण्डले दिएको अभिव्यक्ति र देशवासीका नाममा ओलीले दिएका अभिव्यक्तिले उनीहरुबीच कुनै सहमति भएको हो कि ? भन्ने आशंकालाई बल पुगेको छ ।

आज हुने भनिएको वार्ता निस्कर्षमा पुग्न सक्ने नसक्ने कुरामा विभिन्न अडकल बाजी भइरहकाछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्