आइजिपी खनाल निर्देशन | Janadesh Daily | ePaper

आइजिपी खनाल निर्देशन


दार्चुला ।

व्यास गाउँपालिका १ छांगरुको निरीक्षण भ्रमणपछि सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरका जवानहरुलाई आवश्यक निर्देशन दिनुहँदै । जिम्मेवारी अनुसारको काममा इमानदारिता पूर्वक गर्न तथा कोभिडको संक्रमणबाट सुरक्षित भएर काम गर्न निर्देशन दिनुभएको हो । तस्वीर ः नरेन्द्रसिह कार्की / रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्