पावर टिलरको सहायताले धान काटदै किसान – Janadesh Daily | ePaper

पावर टिलरको सहायताले धान काटदै किसान


कञ्चनपुर ।

पावर टिलरको सहायताले कञ्चनपुरको लुहारपुरका किसान खेतमा धान काटदै । खेतीमा मेसिनको प्रयोग हुन थालेपछि काम गर्न किसानलाई छिटो, छरितो र सहज भएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्