भामवाडा गाउँमा पाकेको कोदो | Janadesh Daily | ePaper

भामवाडा गाउँमा पाकेको कोदो


मुगु । 

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसानको बारीमा पाकेको कोदो । बहुगुणी पौष्टिक खाद्यान्नको रुपमा परिचित कोदोबाली तराईदेखि उच्च पहाडी क्षेत्रसम्म लगाइन्छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्