इस्माकोट ।   – Janadesh Daily | ePaper

इस्माकोट ।  


तम्घास,

गुल्मीको इस्मा गाउँपालिका वडा नं ५ रजस्थलमा रहेको पर्यटकीय क्षेत्र इस्माकोट दरबार । विगत लामो समयदेखि बसेको नेपाली सेना त्यहाँबाट हटेपछि अहिले संरक्षणको अभावमा इस्माकोट दरबार पुरानै अवस्थामा जीर्ण बन्दै गएको छ । तस्वीर ः हुमाकान्त पोखरेल, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्