कोरोना भाइरस पर्यटनः अरू देशमा नओर्लिने विमानमा चढेर यसरी हुन्छ यात्रा – Janadesh Daily | ePaper

कोरोना भाइरस पर्यटनः अरू देशमा नओर्लिने विमानमा चढेर यसरी हुन्छ यात्रा


बीबीसी ।

महामारीभन्दा पहिले हामीमध्ये कैयौँका लागि विमानमा यात्रा गर्नु भनेको सकेसम्म छोटो समयमा एउटा गन्तव्यबाट अर्को गन्तव्यमा पुग्नु थियो।

तर कोभिड-१९ रोकथामका लागि लगाइएका प्रतिबन्धहरूका कारण अहिले धेरैका लागि उडेर कतै बिदा मनाउन जाने कुरा कल्पना मात्र भएको छ।

विमानमा बसेर उड्नु नै पनि धेरैका लागि अहिले असम्भव बनेको छ। तर कतिपय ठाउँमा “कतै नओर्लिने उडान” पनि भइरहेका छन्।

त्यसका लागि विमान त उड्छन् तर विभिन्न क्षेत्रको आकाशबाटै अवलोकन गरेर पुन: उडेकै विमानस्थलमा फर्किन्छन्।

हेर्नुहोस् यो रोचक भिडिओ।

Source: https://www.bbc.com/nepali/news-54364192

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्