रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन (फोटोफिचर) – Janadesh Daily | ePaper

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन (फोटोफिचर)


जनादेश, काठमाडौँ ।

काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गरिएको छ । वि.संं. २०७२ सालको भूकम्पले क्षति पुुर्‍याएको मन्दिर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

 
 
 
 
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्