नेपाली काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यको स्वाब संकलन (तस्वीरसहित) – Janadesh Daily | ePaper

नेपाली काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यको स्वाब संकलन (तस्वीरसहित)


जनादेश, काठमाडौँ ।

नेपाली काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । १९ गते पार्टी केन्द्रिय कार्यसमितिको बैठक बस्ने भएकाले स्वाब संकलन गरिएको हो ।

 
 
 
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्