साँझको समयमा गर्न अशुभ मानिन्छन् यी ५ काम – Janadesh Daily | ePaper

साँझको समयमा गर्न अशुभ मानिन्छन् यी ५ काम


हाम्रो दिन चर्या देखि राति सुत्ने बेला सम्म धेरै जसो यस्ता काम हुन्छन् जुन साँझको समयमा भन्दा अन्य समयमा गर्नु उपयुक्त हुन्छ ।

धर्म शास्त्रका अनुसार यस्ता कतिपय काम साँझको समयमा गर्दा अशुभ मानिन्छन् ।

साँझको समयमा के गर्नु हुन्छ के हुँदैन ?

१‍- साँझको समयमा तुलसीमा जल चढाउनु हुँदैन । यद्यपी तुलसीमा बत्ति बालिदिनु चाँहि शुभ मानिन्छ । यस्तो घरमा समृद्धी आउँछ ।

२- साँझमा कुचो लगाउनु हुँदैन । साँझमा बढार्दा घरको सकारात्मक उर्जा बाहिर जाने मानिन्छ । अनि दरिद्रता घरमा आउने मानिन्छ ।

३- कसैलाई गाली गर्दा वा निन्दा गर्दा पनि साँझको समय खराव मानिन्छ । साँझको समय शुभ कामका लागि मात्र उपयुक्त मानिन्छ ।

४- साँझको समयमा घरमा फोहोर गर्नु हुँदैन । स्त्री पुरुष समगम पनि साँझको समयमा अनुपयुक्त मानिन्छ ।

५- क्रोध मानिसको सबैभन्दा ठूलो दुष्मन हो । क्रोध गर्ने मानिस आफै दुःखी हुन्छ । क्रोध साँझको समयमा अझै खराव मानिन्छ । यसले साँझको शुभ माहौल विगारिदिन्छ ।

६- पढाइका लागि विहानको समय उपयुक्त मानिन्छ । सन्ध्याको समयमा पढाइ गर्नु राम्रो मानिँदैन ।

७- साँझको समयमा कुनै खानेकुरा खान पनि उपयुक्त मानिँदैन ।

 

यो पनि हेर्नुस्- 

छोड्नुस् यी ५ खराब बानी, तपाइँको कलेज खत्तम हुनसक्छ

घर वा अफिसमा कम्प्युटरमा बस्दा भुल्नै नहुने ५ कुरा

स्वास्थ्य सुझावः विहानमा गर्नै हुँदैन यी ५ गल्ती 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्