हनुमानढोकामा रहेको दशैंघरमा फूलपाती भित्र्याउँदै (फोटोफिचर) – Janadesh Daily | ePaper

हनुमानढोकामा रहेको दशैंघरमा फूलपाती भित्र्याउँदै (फोटोफिचर)


काठमाडौँ ।

काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैंघरमा शुक्रबार फूलपाती भित्राउँदै । आश्विन शुक्ल सप्तमीका दिन पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम अशोकको फूल र मानवृक्ष भित्रयाइन्छ ।

तस्वीर : रोशन सापकोटा (रासस)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्