काठमाडौं उपत्यकामा थपिए १ हजार ८७८ कोरोना संक्रमित – Janadesh Daily | ePaper

काठमाडौं उपत्यकामा थपिए १ हजार ८७८ कोरोना संक्रमित


जनादेश, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप १ हजार ८७८ कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा १ हजा ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ सय ३०९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्