स्थलसेनाध्यक्ष नरावणेको सम्मानमा सम्मान गारत अर्पण (फोटोेफिचर) – Janadesh Daily | ePaper

स्थलसेनाध्यक्ष नरावणेको सम्मानमा सम्मान गारत अर्पण (फोटोेफिचर)


काठमाडौँ ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा बिहीबार नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गर्दै । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे तीन दिने भ्रमणका लागि बुधबार यहाँ आइपुग्नु भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्