काठमाडौँ उपत्यकामा थपिए एक हजार ३९८ संक्रमित – Janadesh Daily | ePaper

काठमाडौँ उपत्यकामा थपिए एक हजार ३९८ संक्रमित


जनादेश, काठमाडौं ।

काठमाडौँ उपत्यकामा आज थप एक हजार ३९८ जना कोरोना संक्रमित भेटिएका छन् ।

जसमध्ये ६०१ जना महिला रहेका छन् भने ७९८ जना पुरुष छन् । आज काठमार्डौँमा १ हजार ९१, भक्तपुरमा १४७, ललितपुरमा १६० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, काठमाडौंमा १६ हजार ३ सय ३१, भक्तपुरमा एक हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६ सक्रिय संक्रमित रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्