ह्वाइट हाउस नछोड्ने ट्रम्पको जिद्दी, कानूनी अड्चनको प्रयास – Janadesh Daily | ePaper

ह्वाइट हाउस नछोड्ने ट्रम्पको जिद्दी, कानूनी अड्चनको प्रयास


एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि जो बाइडेनसँगको चुनावी पराजय स्वीकार गर्न मानेका छैनन् । बाइडेनलाई ह्वाइटहाउस पस्न नदिने र आफू त्यहाँबाट नहट्ने उनको प्रयास जारी छ ।

यही मेसोमा ट्रम्पले मिसिगनका रिपब्लिकन पार्टी पदाधिकारीहरुले मत प्रमाणित गर्ने प्रक्रिया २ साता रोक्न राज्य चुनाव आयोगलाई आग्रह गरेका छन्।

मिसिगनको डेट्रोइटको मत पुनः परीक्षण गर्न ट्रम्पले आग्रह गरेपनि स्टेट डिपार्टमेन्टले यस किसिमको ढिलाइ गैरकानुनी भएको बताउँदै अस्वीकार गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्