च्याम्पियन्स लिगमा मेस्सीलाई आराम दिने बार्साको निर्णय – Janadesh Daily | ePaper

च्याम्पियन्स लिगमा मेस्सीलाई आराम दिने बार्साको निर्णय


एजेन्सी

बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार हुने डिनामो किएभविरुद्धको खेलमा विश्राम लिने भएका छन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण मेस्सीलाई विश्राम दिने बताएका हुन् ।

‘ हामीसँग चोटका कारण केही मुख्य खेलाडी बाहिर छन् । किएभविरुद्ध मेस्सी र डे जोङलाई विश्राम दिने निर्णय गरेका छौँ,’ कोम्यानले भनेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्