चिनियाँ रक्षामन्त्री एकदिने नेपाल भ्रमणमा आउने औपचारिक घोषणा – Janadesh Daily | ePaper

चिनियाँ रक्षामन्त्री एकदिने नेपाल भ्रमणमा आउने औपचारिक घोषणा


काठमाडौं ।

चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही एकदिने नेपाल भ्रमणमा आउने भएका छन् । सरकारले चिनियाँ रक्षामन्त्री फेङही आइतबार एकदिने नेपाल भ्रमणमा आउने औपचारिक जानकारी दिएको छ ।

भ्रमणमा स्टेट काउन्सिलर वेई फेङही, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक भेटघाट हुने कार्यक्रम रहेको छ । काउन्सिलर फेङही आइतबार नै चीन फर्कने छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्