चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही काठमाडौँमा (तस्वीरसहित) – Janadesh Daily | ePaper

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही काठमाडौँमा (तस्वीरसहित)


 काठमाडौँ ।

जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ ।

उहाँको स्वमथतमा गृहमन्त्री रामबहादुर थापा बादल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

तस्वीर : प्रदीपराज वन्त

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्