प्रिमियर लिग फुटबलः लेस्टर सिटी फुलहमसँग २-१ ले पराजित – Janadesh Daily | ePaper

प्रिमियर लिग फुटबलः लेस्टर सिटी फुलहमसँग २-१ ले पराजित


एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित भएको छ । लेस्टर घरेलु मैदानमै फुलहमसँग २–१ ले पराजित भएको हो । फुलहमको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले गोल गरे ।

लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ । फुलहम ७ अंक जोडेर रेलिगेसन जोनबाट माथि उठेको छ । फुलहम १७औं स्थानमा उक्लिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्