एजेन्सी ।
रुसमा कोरोना भाइरस विरुद्धको स्पुटनिक भी खोप प्रयोग गर्न निर्देनशन दिइएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी सातादेखि नै
सरकारी पहलमा तयार पारिएको कोरोना खोप प्रयोगमा ल्याउन निर्देशन दिएका हुन् ।
रुसी नागरिकलाइ भने सो खोप निशुल्क उपलब्ध गराइने बतायएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् । खोप पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई लगाइने भएको छ ।