फोटोशुटकै कारण जेल पुगीन् यी मोडल (फोटोसहित) – Janadesh Daily | ePaper

फोटोशुटकै कारण जेल पुगीन् यी मोडल (फोटोसहित)


जनादेश, काठमाडौं ।

इजिप्टमा पिरामिडको पृष्ठभूमिमा फोटोशुट गरेकी एक मोडल र उनका फोटोग्राफरले जेल सजाय भोग्नु परेको छ । सामाजिक संजालमार्फत फोटो सार्वजनिक भएपछि इजिप्टमा चर्को आलोचना भएको थियो ।

मोडल सलमा अल शिमीका तस्वीरहरु ‘उत्तेजक र आपत्तिजनक’ भएको बताउँदै धेरै जसो मानिसले शिमी र फोटोग्राफर हौसम मोहम्मदको आलोचना गरेका थिए । उक्त फोटोशुटका कारण पक्राउ परेकी ती मोडललाई एक हप्ता हिरासतमा राखेर छाडिएको छ । सो फोटोशुट कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा खिचिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्