जनादेश काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक सुरु भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएपछि स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि बैठक सुरु हुन सकेको थिएन ।