प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए – Janadesh Daily | ePaper

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवारमा आज साँझ ६ बजेका लागि बोलाइएको छ । आजको बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने नेकपा स्रोतले जनाएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले विवाद सिर्जना गरेपछि बुधबार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्