चर्चित गायक तथा सर्जक रत्न बानियाँको निधन – Janadesh Daily | ePaper

चर्चित गायक तथा सर्जक रत्न बानियाँको निधन


जनादेश अपडेट ।

चर्चित लोक तथा दोहोरी गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । बानियाँका भतिजा राजु बनियाँले काकाको निधन भएको जानकारी गराएका छन् ।

बानियाँ लामो समयदेखि स्वास्थ्य समस्याका कारण उपचारमा रहेको बताइएको छ । बानियाँका लडाइँको लाहुरे लगायतका थुप्रै गीत लामो समयसम्म चर्चामा रहेका थिए ।

परिवारले बानियाँको आज दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्तिम उनको अन्तिम संस्कार गरिने जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्