‘महानायिका’ करिश्मा मानन्धर ! – Janadesh Daily | ePaper

‘महानायिका’ करिश्मा मानन्धर !


जनादेश, काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिले सम्मानित गरिएको छ । आरके इन्टरटेनमेन्टको २० औं वार्षिकोत्सवको अवसर अभिनेत्री मानन्धरलाई महानायिकाको उपाधिले सम्मानित गरिएको हो ।

कार्यक्रममा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । सोही समारोहमा सिङगिङ आइडलका विजेता मोनिका तमाङ तथा फस्ट रनरअप सुमिरन हुमागाई र सेकेन्ड रनर्सअप मिनिसा तामाङलाई अवार्ड वितरण गरिएको थियो

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्