रुकुम–पूर्व र बागलुङको सिमानामा: हिउँ हेर्न पर्यटक – Janadesh Daily | ePaper

रुकुम–पूर्व र बागलुङको सिमानामा: हिउँ हेर्न पर्यटक


रुकुम–पूर्व र बागलुङको सिमानामा पर्ने पातीहाल्ना पर्यटकको रोजाईमा पर्दै गएको छ । अहिले हिउँ पर्ने समय भएकाले हिउँ हेर्न विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् । तस्वीरः सर्जना कार्की, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्