उकालो लाग्यो सुनको मूल्य – Janadesh Daily | ePaper

उकालो लाग्यो सुनको मूल्य


जनादेश, काठमाडौं ।

आइतबार सुनको मूल्यमा वृद्धि भएको छ ।

तोलामा ८ सयले वृद्धि भएसँगै शुक्रबार प्रतितोला ८८ हजार २ सयमा कारोबार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।तेजाबी सुन शुक्रबार प्रतितोलामा ८७ हजार ७५० मा कारोबार भएकाको थियो भने आइतबार प्रतितोला ८८ हजार ५५० मा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला एक हजार ३३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्