करिना र सैफलाई पुत्र लाभ | Janadesh Daily | ePaper

करिना र सैफलाई पुत्र लाभ


एजेन्सी ।

बलिउड अभिनेत्री करिना कपुर र अभिनेता सैफ अली खानलाई पुत्र लाभ भएको छ ।

आइतबार बिहान कपुरले छोरालाई जन्म दिएकी छन् । यसअघि खान दम्पतीका एक छोरा तैमुर अली खान छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

हाल आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्