प्रचण्ड-नेपाल समूहबीच जिल्ला नेतृत्वको बाँडफाँटः ३५ पूर्वमाओवादी र ३३ पूर्वएमाले पक्षलाई (विवरणसहित) – Janadesh Daily | ePaper

प्रचण्ड-नेपाल समूहबीच जिल्ला नेतृत्वको बाँडफाँटः ३५ पूर्वमाओवादी र ३३ पूर्वएमाले पक्षलाई (विवरणसहित)


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टीका संरचना पुनर्गठनलाई तीव्रता दिएका छन् । दुई अध्यक्षले गरेको नेकपा प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।

प्रचण्ड-माधव पक्षले भागवण्डाका आधारमा जिल्ला नेतृत्व टुंगाएको हो । भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ। इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष र सचिव हुने गरी पदाधिकारी हुने भएका छन् ।

यस्तो छ नयाँ बाँडफाँटको विवरणः

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्