अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वोच्च पुगे प्रचण्ड – Janadesh Daily | ePaper

अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वोच्च पुगे प्रचण्ड


जनादेश, काठमाडौँ ।

नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न सर्वोच्च अदालत पुगेका छन् ।

अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका टिप्पणी गरेको बताउँदै अधिवक्ता समिर हायुले प्रचण्डमाथि अवहेलनाको निवेदन दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाइृ लिखित जवाफसहित आफैँ अदालमा पेस हुन आदेश दिएको थियो ।

प्रचण्डले संसद पुनःस्थापना नभए जनअदालतबाट फैसला गर्ने र न्यायाधीशहरूको खुट्टी पनि जनताले देख्ने अभिव्यक्ति दिएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्