अक्षय कुमारलाई कोरोना संक्रमण – Janadesh Daily | ePaper

अक्षय कुमारलाई कोरोना संक्रमण


काठमाडौं ।

बलिउडका चर्चित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अक्षयले आफूलाई कोरोना संक्रमण भएको जनाउँदै चिकित्सकीय सहायतामा होम क्वारेन्टाइनमा रहेको बताएका छन् ।

उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना जाँच गराउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

एजेन्सी ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्