विद्यालय बन्द गराउने सीसीएमसीको निर्णयप्रति प्याब्सनको आपत्ति – Janadesh Daily | ePaper

विद्यालय बन्द गराउने सीसीएमसीको निर्णयप्रति प्याब्सनको आपत्ति


काठमाडौँ।

निजी विद्यालयको प्रतिनिभिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न उपयुक्त हुने बताएको छ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहेको भन्दै सरकारले प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालयका सञ्चालकले असन्तुष्टि जनाएका छन्। अत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा पालिकामा मात्र निश्चित समय बन्द गर्ने वातावरण मिलाउन समेत प्याब्सनले माग गरेको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्