कोरोना सङ्क्रमणका कारण पत्रकार मिश्रको मृत्यु – Janadesh Daily | ePaper

कोरोना सङ्क्रमणका कारण पत्रकार मिश्रको मृत्यु


काठमाडौँ ।

कोरोना सङ्क्रमणका कारण झापाका ४८ वर्षीय पत्रकार कमल मिश्रकोको मृत्यु भएको छ । कोरोना संक्रमित उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको थियो ।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए। भारतबाट फर्किए लगत्तै बिरामी परेका उनको स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्