संसदमा मतदानको सम्पूर्ण तयारी पूरा (तस्वीरसहित) – Janadesh Daily | ePaper

संसदमा मतदानको सम्पूर्ण तयारी पूरा (तस्वीरसहित)


काठमाडौँ ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।  विश्वासको मतका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

विश्वासको मतमा हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्