१२ जिल्लाका सिडिओ एकै पटक फेरिए, कहाँ कसलाई जिम्मेवारी ? [सूचीसहित] – Janadesh Daily | ePaper

१२ जिल्लाका सिडिओ एकै पटक फेरिए, कहाँ कसलाई जिम्मेवारी ? [सूचीसहित]


जनादेश वाच ।

गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ। गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार १६ जनाको काज सरूवा गरेको मन्त्रालयले जनाएको छ।

ललितपुरका सिडिओ ढुण्डिप्रसाद निरौलाको गृह मन्त्रालयमा सरूवा भएको छ। उनको सट्टामा मन्त्रालयबाट सहसचिव घनश्याम उपाध्याय आएका छन्। भक्तपुरमा रूद्रादेवी शर्मा, गुल्मीमा पुण्यविक्रम पौडेल, गोरखामा शंकरहरि आचार्य, मोरङमा काशीराज दाहालको सरूवा भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै मोरङका सिडिओ कोशहरि निरौलाको मन्त्रालयमा सरूवा भएको हो।

हेर्नुस् सूचीसहितः

CDO saruwa

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्