खल्तीकाे सिईओमा २७ वर्षीय खड्का नियुक्त – Janadesh Daily | ePaper

खल्तीकाे सिईओमा २७ वर्षीय खड्का नियुक्त


काठमाडौँ ।

अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीले युवा नेतृत्व पाएको छ । खल्तीकाे प्रमुख कार्यकारी अधिकृत (सिईओमा) २७ वर्षीय विनय खड्का नियुक्त भएसँगै खल्तीले युवा नेतृत्व पाएको हो ।

खड्काले बिहीबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् । यसअघि उनी एनआईसी एसिया बैंकमा कार्यरत थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्