पितृका नाममा बालेको बत्ती सेलाउँदै भक्तजन (फोटोफिचर) – Janadesh Daily | ePaper

पितृका नाममा बालेको बत्ती सेलाउँदै भक्तजन (फोटोफिचर)


काठमाडौँ ।

बालाचर्तुदशी पर्वका अवसरमा पशुपतिनाथसहित देशका विभिन्न शिवमन्दिरमा शतबीज छर्ने भक्तजनको घुईँचो लागेको छ ।

रातभर दियो बालेर जाग्राम बसी आज बिहान स्नान गरेर शतबीज छरिएको हो। १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा सतबीज छर्ने गरिन्छ ।

पशुपतिमा आएका भक्तजनले बिहिबार बेलुकी पितृका नाममा बालेको बत्ती शुक्रबार बिहानै बागमतीमा सेलाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्