चटपट बेच्दै जीवन गुजरा चलाउँदै – Janadesh Daily | ePaper

चटपट बेच्दै जीवन गुजरा चलाउँदै


पोखरा,

पोखराको फेवाताल किनारमा चटपट बेच्दै महिला । बन्दाबन्दी खुलेसँगै अहिले चटपटको व्यापारले उहाँको दैनिकीलाई सहज बनाएको छ । उहाँले दैनिक रु पाँचसयदेखि एकहजार पाँचसयसम्म व्यापार हुने बताउनुहुन्छ । तस्वीर ः जमुना वर्षा शर्मा, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्