थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो – Janadesh Daily | ePaper

थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो


जनादेश, काठमाडौँ ।

आज थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । यस्तै, आज १११ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५७ जनाको मृत्यु भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्