दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सुरुवातः जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण – Janadesh Daily | ePaper

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सुरुवातः जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण


जनादेश अपडेट।

सोमबार उद्घाटन हुन लागको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेको छ। जहाजले बिहान सबा ७ बजे विमानस्थलमा जहाज ल्याण्ड गरेको हो।

पहिलो जहाज अवतरणको लागि भव्य स्वागत गरिएको थियो। बुद्ध पूर्णिमाको अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सको जहाज पहिलोपटक सोमबार बिहान १ सय ७५ जना यात्रु बोकेर विमानस्थलमा अवतरण गरेको हो। बिहान भैरहवा आएको जहाज आज सोमबार नै ९० जना यात्रु बोकेर कुवेत फर्किनेछ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्