गरमा बन्यो सुन दान गर्ने धार्मिक स्थल – Janadesh Daily | ePaper

गरमा बन्यो सुन दान गर्ने धार्मिक स्थल


प्रकाश दाहाल/हेटौंडा |

चौध पन्ध्र वर्ष अगाडिसम्म महादेवको सानो जीर्ण मन्दिर र दाहसंस्कार गर्ने घाट एकजना मान्छेको मेहनतले कायाकल्प हुनसक्छ भन्ने उदाहरण हुन हेटौंडाको कुष्माण्ड सरोबर त्रिवेणीधाम र ईश्वरी न्यौपाने।

बिक्रम सम्वत् २०६५ साल अघिसम्म खोलाको बगरको हो यो ठाउँ, यो क्षेत्रका मृतकहरूको दाहसंस्कार गर्ने ठाउँ। तर ६७ वर्षीय ईश्वरी न्यौपानेको भगिरथ प्रयत्नमा अन्य विभिन्न व्यक्ति संघ संस्था अनि सरकारले दिएको साथले हेटौंडा ९ मा रहेको यो कुष्माण्ड सरोबर त्रिवेणीधाम तीर्थस्थलसँगै धार्मिक पर्यटकको गन्तव्य बनेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्